‘मिसेज भोग नेपाल’को शो-स्टपरमा एलिजे जमाली

‘मिसेज भोग नेपाल’को शो-स्टपरमा एलिजे जमाली

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिसेज भोग नेपाल’ ले कन्टेन्ट क्रिएटर एलिजे जमालीलाई तेस्रो सिजनको ‘शो-स्टपर’ को रुपमा नियुक्त गरिएको जनाएको छ । सामाजिक सञ्जालबाट एलिजे र प्रतियोगिता आयोजक हाउस अफ फेसन नेपालले यसबारे जानकारी दिएका छन् । दुवै पक्षबीच लिखित सम्झौता भएको छ । ‘मिसेज भोग नेपाल सिजन ३’ मा हाम्री आफ्नै शोस्टपर अलिजेह जमालीलाई […]

थप पुरा समाचारको लागि
TOP