कुनैबेला गलैँचा कारखानामा कटिङ मास्टर थिए, अहिले तीनै छोरा डाक्टर बनाए

कुनैबेला गलैँचा कारखानामा कटिङ मास्टर थिए, अहिले तीनै छोरा डाक्टर बनाए

दलबहादुर सम्झन्छन्, ‘एक पटक छोरालाई खर्च पठाउन कहीँ कतैबाट पैसाको जोहो हुन सकेन । अन्तिममा उनको कानको आधा सुन बेच्नुपर्ने बाध्यता आइपर्‍यो । त्यही आधा तोला सुन अहिले उनको कानमा झुन्डिरहेको छ । अहिलेसम्म थपेर दिन सकिएको छैन ।’

थप पुरा समाचारको लागि
TOP