लोकतन्त्रको फ्रेमवर्कभित्र राजसंस्थालाई समेट्नुपर्छ : रविन्द्र मिश्र

लोकतन्त्रको फ्रेमवर्कभित्र राजसंस्थालाई समेट्नुपर्छ : रविन्द्र मिश्र

२३ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले राप्रपाले पूर्ण राजतन्त्रको पक्षमा वकालत नगरेको टिप्पणी गरेका छन् । मंगलबार काठमाडौंमा पार्टीले गरेको जनसभालाई सम्बोधन गर्ने क्रममा उनले राप्रपाले सबैले एकताको प्रतिक मान्नसक्ने पृथ्वीनारायण शाहको वंशजलाई लोकतन्त्रको परिधिमा स्थान दिएर अघि बढ्नुपर्ने माग गरेको बताए । ‘हामीले लोकतन्त्रको फ्रेमवर्कभित्र राजसंस्थालाई पनि स्थान दिनुपर्छ […]

थप पुरा समाचारको लागि
TOP