टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषधदेखि नागरिकता, राहदानी कीर्तेसम्मको मुद्दा दर्ता

टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषधदेखि नागरिकता, राहदानी कीर्तेसम्मको मुद्दा दर्ता

तेन्जिनविरुद्ध अहिले लागुऔषधको कसुरका साथै लिखत कीर्तेसम्बन्धी कसुरमा मुद्दा दायर गरेको छ । उनको कोठाबाट गाँजा बरामद भएकाले लागुऔषधको कसुरमा पनि मुद्दा चलाइएको छ ।

थप पुरा समाचारको लागि
TOP