अहिलेकै प्रणालीमा चुनाव गराएर मुलुक अघि बढाउन खोज्नु भ्रम मात्रै : राजेन्द्र लिङ्देन

अहिलेकै प्रणालीमा चुनाव गराएर मुलुक अघि बढाउन खोज्नु भ्रम मात्रै : राजेन्द्र लिङ्देन

लिङ्देनले भने, ‘यो विद्रोह एउटा मान्छे फेर्ने र ०८४ को चुनाव ०८२ मा गर्न भएको होइन । यो सरकार बन्ने भएसँगै केही कुरा सुनिश्चित गरेर जानुपर्छ ।’

थप पुरा समाचारको लागि
TOP