प्रधानमन्त्रीलाई लिङ्देनको आग्रह- राजा, दल र जेनजीसहितको सर्वपक्षीय सम्मेलन गरौं
२३ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजा, राजनीतिक दल र जेनजीसहितको सर्वपक्षीय सम्मेलन आयोजना गर्न प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गरेका छन् । मंगलबार पार्टीले काठमाडौंमा गरेको प्रदर्शनपछिको सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो प्रस्ताव राखेका हुन् । वर्तमान प्रधानमन्त्रीको काँधमा ठूलो राजनीतिक जिम्मेवारी रहेको उल्लेख गर्दै उनले यो कामको […]
थप पुरा समाचारको लागि