‘महाधिवेशनलाई चितवन भाग–२ बनाइयो भने पार्टीका लागि घातक हुनेछ’

‘महाधिवेशनलाई चितवन भाग–२ बनाइयो भने पार्टीका लागि घातक हुनेछ’

एमाले आज जुन चुनौतीको बीचमा खडा छ । आन्तरिक हिसाबले अप्ठ्यारो महशुस गरिरहेको छ । त्यस हिसाबले हेर्दा ११औं महाधिवेशनलाई चितवन भाग–२ बनाइयो भने त्यो बिडम्बना हुनेछ ।

थप पुरा समाचारको लागि
TOP