स्वास्थ्यमा नागरिकको पहुँच प्रदेश सरकारको विशेष प्राथमिकतामा छ : मुख्यमन्त्री बानियाँ

स्वास्थ्यमा नागरिकको पहुँच प्रदेश सरकारको विशेष प्राथमिकतामा छ : मुख्यमन्त्री बानियाँ

२३ मंसिर, सिन्धुली । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले स्वास्थ्यमा नागरिकको सहज पहुँच प्रदेश सरकारको विशेष प्राथमिकता रहेको बताएका छन् । सिन्धुलीको तीनपाटन गाउँपालिकामा नवनिर्मित नगर अस्पताल भवन उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले यस्तो बताएका हुन् । शिक्षा, स्वास्थ्यजस्ता विषयलाई संविधानले नै नागरिकका मौलिक अधिकारको रूपमा ग्यारन्टी गरेको भन्दै उनले प्रदेश सरकार मौलिक अधिकारलाई व्यावहारिक रूपमा […]

थप पुरा समाचारको लागि
TOP