नयाँ सदस्यका लागि कांग्रेसले साढे सात लाख फाराम जिल्ला पठायो

नयाँ सदस्यका लागि कांग्रेसले साढे सात लाख फाराम जिल्ला पठायो

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यहरूका लागि झण्डै साढे सात लाख फारमहरू जिल्ला पठाएको छ । कांग्रेसले सुरूवातमा २५ प्रतिशत र पछिल्लो समय ७५ प्रतिशत सदस्यता फारम जिल्लाहरूमा पठाएको हो । पार्टी कार्यालय स्रोतका अनुसार १६५ मध्ये १९ वटा निर्वाचन क्षेत्रले थप नयाँ फारम लैजान बाँकी छ । बुधबारसम्ममा यो संख्या १० […]

थप पुरा समाचारको लागि
TOP