चेपाङ विद्यार्थीले बनाएको नेपाली स्याटेलाइट बुधबार प्रक्षेपण हुँदै
२३ मंसिर, काठमाडौं । अन्तरिक्ष प्रतिष्ठान नेपालले विकास गरेको नानो स्याटेलाइट ‘स्लिपर्स टु स्याट’ बुधबार बिहान चीनबाट अन्तरिक्षतर्फ प्रक्षेपण गरिने भएको छ । नेपाली समयअनुसार बुधबार बिहान ८:४५ बजेदेखि ११:०० बजेभित्र यो स्याटेलाइट चिनियाँ रकेट ‘काइनेटिका–१’ मार्फत् प्रक्षेपण गरिनेछ । यो स्याटलाइटको प्रक्षेपण तयारी पूरा भइसकेको परियोजनाका प्रोजेक्ट म्यानेजर ऋषभ अधिकारीले जानकारी दिए । गत […]
थप पुरा समाचारको लागि