टीओबी समूहका तेन्जिनसँग अदालतले माग्यो ५ लाख २० हजार धरौटी

टीओबी समूहका तेन्जिनसँग अदालतले माग्यो ५ लाख २० हजार धरौटी

२३ मंसिर, काठमाडौं । जेनजी आन्दोलनलाई भड्काएको आरोपमा प्रहरी हिरासतमा रहेका टीओबी समूहका तेन्जिन दावाविरुद्ध दुईवटा मुद्दामा फरक फरक धरौटी माग भएको छ । करिब ३ महिना लामो अनुसन्धानपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान फाइल जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयले तेन्जिन विरुद्ध काठमाडौं जिल्ला अदालतमा हिजो (सोमबार) मुद्दा दर्ता गरेको […]

थप पुरा समाचारको लागि
TOP