इन्डोनेसियाको ड्रोन कम्पनीमा आगलागी, १८ जनाको मृत्यु

इन्डोनेसियाको ड्रोन कम्पनीमा आगलागी, १८ जनाको मृत्यु

२३ मंसिर, जकार्ता । इन्डोनेसियाको सेन्ट्रल जकार्ताको ड्रोन कम्पनी ‘टेरा ड्रोन’ को कार्यालय भवनमा मङ्गलबार आगलागी हुदाँ कम्तीमा १८ जनाको मृत्यु भएको स्थानीय मिडियाले जनाएका छन् । एएफपी समाचार एजेन्सिले ड्रोन कम्पनीको भवनमा ब्याट्रीमा विस्फोट भएर आगलागीमा हुँदा कम्तीमा २० जनाको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै जनाएको छ । अहिले सम्म पुरुष र १५ जना […]

थप पुरा समाचारको लागि
TOP