दीपक खड्काको घरमा तोडफोड : साढे ७ करोड बिगो दाबी गर्दै तीन जनाविरुद्ध मुद्दा

दीपक खड्काको घरमा तोडफोड : साढे ७ करोड बिगो दाबी गर्दै तीन जनाविरुद्ध मुद्दा

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेर मुद्दा चलाइएको छ । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा तोडफोड र आगजनी गरेको आरोपमा प्रहरी वृत्त महाराजगञ्जले तीन जनालाई पक्राउ गरेको थियो । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ घर भइ बुढानिलकण्ठ बस्ने ४४ […]

थप पुरा समाचारको लागि
TOP