नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच एसएसई सञ्चालनको नवीकरण सम्झौता

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच एसएसई सञ्चालनको नवीकरण सम्झौता

२३ मंसिर, काठमाडौं । नबिल बैंक र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन शंकायबीच ‘नबिल एसएसई’ कार्यक्रम सञ्चालनका लागि नवीकरण सम्झौता भएको छ । व्यवस्थापन शंकायको कार्यलयमा भएको नवीकरण सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवाली र त्रिवि व्यवस्थापन शंकायका डिन प्रा. डा. महानन्द चालिसेले हस्ताक्षर गरेका हुन् । यस सम्झौतापछि त्रिविसँगको कार्यक्रम सन् २०२८ सम्म निरन्तर […]

थप पुरा समाचारको लागि
TOP