विधान महाधिवेशनले नै ओलीलाई भावि अध्यक्ष र प्रधानमन्त्री भनिसकेको छ : लेखराज भट्ट
२३ मंसिर, काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले गत २२ भदौमा सम्पन्न भएको विधान अधिवेशनबाटै एघारौं महाधिवेशनबाट बन्ने नयाँ अध्यक्ष र भावि प्रधानमन्त्री केपी शर्मा ओली नै हुने निष्कर्ष निकालेको बताएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको अन्तर संवादमा बोल्ने क्रममा उनले यस्तो बताएकी हुन् । ‘विधान महाधिवेशन भदौ २२ गते […]
थप पुरा समाचारको लागि