प्रतिनिधिसभा चुनावका लागि गगन थापाको नाम धनकुटाबाट पनि सिफारिस

प्रतिनिधिसभा चुनावका लागि गगन थापाको नाम धनकुटाबाट पनि सिफारिस

२३ मंसिर, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम धनकुटाबाट पनि सिफारिसमा परेको छ । जिल्ला कार्यसमिति बैठकले २१ फागुनमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि महामन्त्री थापाको नाम प्रत्यक्षतर्फ एक नम्बरमा राखेर सिफारिस गरेको हो । यसअघि कांग्रेस रोल्पाले पनि उनको नाम प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । […]

थप पुरा समाचारको लागि
TOP