आईएमएफको विस्तारित कर्जा सुविधा अवधि थपियो

आईएमएफको विस्तारित कर्जा सुविधा अवधि थपियो

२३ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले नेपालमा सञ्चालन भइरहेको कार्यक्रम विस्तारित कर्जा सुविधा (ईसीएफ)को अवधि चार महिना थप गरेको छ । १ डिसेम्बर (१५ मंसिर)मा आईएमएफ कार्यकारी बोर्ड बैठकले नेपालले ईसीएफको म्याद चार महिना थप गरी ११ मे २०२६ सम्म पुर्‍याउन गरेको अनुरोधलाई स्वीकृति प्रदान गरेको हो । ईसीएफको सातौं तथा अन्तिम समीक्षा सम्पन्न […]

थप पुरा समाचारको लागि
TOP