नवलपुर-२ बाट युवा नेता शंकर तिवारीको नाम सिफारिस
नेपाली कांग्रेसको नीति प्रशिक्षण प्रतिष्ठानको सदस्य रहिसकेका र पार्टीको केन्द्रीय घोषणापत्र मस्यौदा समितिमा महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मासँग काम गरिसकेका शंकर तिवारी कांग्रेस पङ्क्तिमाझ निर्भिक र खरो वक्ताका रूपमा चिनिन्छन्।
थप पुरा समाचारको लागि