देउवालाई भेटेर मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले खुवाए मिठाइ
२३ मंसिर, काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । उनीहरूबीच मंगलबार दिउँसो भेटवार्ता भएको हो । मुख्यमन्त्री नियुक्त भएसँगै मुख्यमन्त्री यादव काठमाडौं आएर देउवालाई भेटेका हुन् । सो क्रममा उनले सभापति देउवालाई मिठाइ पनि खुवाएका छन् । यादव सात दलीय गठबन्धनबाट यादव मुख्यमन्त्री बनेका हुन् […]
थप पुरा समाचारको लागि