बलात्कार आरोपी जनमत पार्टीका निलम्बित सचिव साहले प्रहरीमा गरे आत्मसमर्पण
२३ मंसिर, जनकपुरधाम । बलात्कारको आरोप लागेको जनमत पार्टीका निलम्बित केन्द्रिय सचिव बीपी साहले प्रहरी समक्ष आत्मसमर्पपण गरेका छन् । उनले मंगलबार साहले जिल्ला प्रहरी कार्यालय धनुषा पुगी प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् । बलात्कार आरोपमा एक महिलाले साहमाथि केही महिनाअघि जाहेरी दिएकी थिइन् । प्रहरी प्रशासनले साह विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । […]
थप पुरा समाचारको लागि