देशभरका पालिकाले महिनावारी विभेदयुक्त घोषणा गर्न सक्नुपर्छ : उपाध्यक्ष बस्नेत
२३ मंसिर, काठमाडौं । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले ७५३ वटै स्थानीय तहले मर्यादित महिनावारीका पक्षमा विशेष अभियान चलाउनुपर्ने बताएका छन् । बस्नेतले महिनावारी विभेद अन्त्य नगर्दासम्म लैङ्गिक विभेद अन्त्य नहुने बताए । काठमाडौंमा जारी मर्यादित महिनावारी सम्बन्धी तीनदिने अन्तर्राष्ट्रिय सिकाइ सम्मेलनमा बोल्दै बस्नेतले सो धारणा राखेका हुन् । बस्नेतले भने, ‘अब हाम्रा […]
थप पुरा समाचारको लागि