बालिका बलात्कार आरोपमा जनकपुरधामका मेयर प्रत्यासी साह पक्राउ
२३ मंसिर, जनकपुरधाम । बालिका बलात्कार आरोपमा जनकपुरधाम उपमहानगरपालिकाका मेयरका प्रत्यासी हिरा भनिने शिवशंकर साह पक्राउ परेका छन् । एक १४ वर्षीया बालिकालाई होटेलमा जबरजस्ती करणी गरेको आरोपमा साहलगायत चारजनाविरुद्ध दुईसाता अघि जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको थियो । साहलाई भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं […]
थप पुरा समाचारको लागि