भारतमा नेपालको वार्षिक बजेटभन्दा पनि धेरै लगानी गर्दै माइक्रोसफ्ट

भारतमा नेपालको वार्षिक बजेटभन्दा पनि धेरै लगानी गर्दै माइक्रोसफ्ट

२३ मंसिर, काठमाडौं । विश्वविख्यात कम्प्युटर सफ्टवेयर निर्माता कम्पनी माइक्रोसफ्टले भारतमा ठूलो लगानीको घोषणा गरेको छ । माइक्रोसफ्टले भारतमा क्लाउड र आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) को पूर्वाधार निर्माणमा १७ दशमलब ५ अर्ब अमेरिकी डलर (करिब २५ खर्ब २२ अर्ब १० करोड नेपाली रुपैयाँ) लगानी गर्ने घोषणा गरेको हो । यो रकम नेपालको वार्षिक बजेट भन्दा पनि […]

थप पुरा समाचारको लागि
TOP