चीनले अन्तरिक्षमा प्रक्षेपण गर्‍यो नयाँ उपग्रह ‘याओगान–४७’

चीनले अन्तरिक्षमा प्रक्षेपण गर्‍यो नयाँ उपग्रह ‘याओगान–४७’

२३ मंसिर, जिउक्वान । चीनले मङ्गलबार लङ–मार्च–४बी बोक्ने रकेटमार्फत् नयाँ उपग्रह ‘याओगान–४७’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । यो रकेट चीनको उत्तर–पश्चिमस्थित जिउछुआन उपग्रह प्रक्षेपण केन्द्रबाट बिहान ११ः४१ बजे (बेइजिङ समय) उडान भरेको थियो र उपग्रहले निर्धारित कक्षा सफलतापूर्वक प्राप्त गरेको छ । याओगान–४७ उपग्रह मुख्यतः राष्ट्रिय भूमि सर्वेक्षण, शहरी योजना, सडक सञ्जाल निर्माण, बाली […]

थप पुरा समाचारको लागि
TOP