केयूकेएलको सेवा तीन दिन बन्द हुने, क्षेत्रपाटी र कमलादी शाखाका सेवाग्राहीले नयाँ ग्राहक नम्बर लिनुपर्ने
२४ मंसिर, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का महशुल भुक्तानी लगायतका सेवाहरु तीन दिनसम्म बन्द हुने भएका छन् । यही मंसिर २६ गते शुक्रबार दिउँसो ३ बजेदेखि मंसिर २८ गते आइतबारसम्म सेवा बन्द हुने केयूकेएलले जनाएको छ । केयूकेएलले जारी गरेको सूचनामा लेखिएअनुसार क्षेत्रपाटी शाखा र त्रिपुरेश्वर शाखा गाभिने भएपछि महाराजगञ्ज र कमलादी शाखाका […]
थप पुरा समाचारको लागि