दाङ क्षेत्र नम्बर १ बाट जेनजीसहित कांग्रेसका ४ उम्मेदवार सिफारिस
२४ मंसिर, दाङ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दाङ क्षेत्र नम्बर १ बाट कांग्रेसले प्रत्यक्षतर्फ चार जना सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ । केन्द्रीय सदस्य योगेन्द्र चौधरी, महासमिति सदस्यद्वय जानकीलाल बस्नेत, कमल किशोर घिमिरे र महाधिवेशन प्रतिनिधि प्रदीपराज शर्माको नाम सिफारिस भएको हो । जेनजी पुस्तालाई समेट्ने गरी प्रतीक्षा […]
थप पुरा समाचारको लागि