हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
काठमाडौँ । गहुँ, मुसुरो लगायत हिउँदै बाली भित्र्याउँदा मौसमको अवस्थालाई ध्यान दिन आग्रह गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले आगामी साता स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहने
थप पुरा समाचारको लागि