रूपन्देही–३ बाट पूर्वगृहमन्त्री खाँणको नाम पहिलो नम्बरमा सिफारिस

रूपन्देही–३ बाट पूर्वगृहमन्त्री खाँणको नाम पहिलो नम्बरमा सिफारिस

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण प्रतिनिधिसभा निर्वाचनका लागि रूपन्देही–३ बाट सिफारिसमा परेका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिले नेता खाँणलाई प्रत्यक्षतर्फको उम्मेदवारका लागि जिल्ला कार्यसमिति समक्ष सिफारिस गरेको हो । समितिले उनीसँगै सुशील गुरुङ्ग, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोबिन्दबहादुर खत्रीको नाम पनि उम्मेदवारका लागि सिफारिस गरेको […]

थप पुरा समाचारको लागि
TOP