चाँदीको मूल्यले एक सातामै बनायो नयाँ रेकर्ड
२४ मंसिर, काठमाडौं । चाँदीको मूल्यले एक साताअघिको रेकर्ड तोडेको छ । बुधबार चाँदीको मूल्य हालसम्मकै उच्च प्रतितोला ३ हजार ७५० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा एकैदिन १५० रुपैयाँले चाँदी बढेको हो । अघिल्लो दिन प्रतितोला ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत बुधबार चाँदीको भाउले ३ हजार ६५५ […]
थप पुरा समाचारको लागि