मकै बोडीको मूल्य बढ्यो, घिउसिमी घट्यो
२४ मंसिर, काठमाडौं । बजारमा मकै बोडीको मूल्य बढ्दा घिउसिमीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले बुधबार यी तरकारीको मूल्यमा घटबढ देखाएको हो । आज बुधबार मकै बोडीको मूल्य प्रतिकिलो थोकमा ७० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो मंगलबार मकै बोडी प्रतिकिलो ६५ रुपैयाँमा किनबेच भएको थियो […]
थप पुरा समाचारको लागि