समानुपातिक निर्वाचन बाहिर ४३ दल
२४ मंसिर, काठमाडौं । समानुपातिक निर्वाचन बाहिर ४३ वटा दल रहने भएका छन् । उनीहरूले २१ फागुनमा तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन नै दिएका छैनन् । निर्वाचन आयोगका अनुसार दल दर्ताको संख्या १४३ छ । त्यसमध्ये एक सय दलले समानुपातिक तर्फ निर्वाचन प्रयोजनका लागि निवेदन दिएका छन् […]
थप पुरा समाचारको लागि