राजेश हमाल स्टारर ‘प्रवासी जीवन’ १५ फागुनदेखि

राजेश हमाल स्टारर ‘प्रवासी जीवन’ १५ फागुनदेखि

काठमाडौँ । राजेश हमाल स्टारर फिल्म ‘प्रवासी जीवन’ को प्रदर्शन मिति तय भएको छ । निर्माताले बुधबार पोस्टर सार्वजनिक गर्दै फिल्म १५ फागुनदेखि देशब्यापी प्रदर्शनमा आउने जनाएका हुन् । अमेरिकामा नेपालीले गर्नुपर्ने संघर्ष र प्रवासी जीवनको कथावस्तुमा फिल्म आधारित छ । फिल्मलाई श्याम क्षेत्री र राम अधिकारीले संयुक्तरुपमा निर्देशन गरेका हुन् । ‘प्रवासमा पुग्ने जो […]

थप पुरा समाचारको लागि
TOP