नागार्जुनमा ५  लाख बढीको चोरी

नागार्जुनमा ५  लाख बढीको चोरी

२४ मंसिर, काठमाडौं । नागार्जुन नगरपालिका-४ मा चोरी भएको छ । पर्साको वीरगंज महानगरपालिका-२ घरभएकी २८ वर्षीया रूबिना खातुनको कोठाबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब ५ लाख २८ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो खातुनको कोठामा चोरी भएको प्रहरीले जनाएको छ । चोरीमा संलग्न हाल फरार […]

थप पुरा समाचारको लागि
TOP