स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
सुनसरी । रामधुनी नगरपालिका-९ मा कार्यरत स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार दिएको छ । स्वास्थ्य सेवा प्रवाहमा सहजता ल्याउने उद्देश्यले स्वयंसेविकालाई साइकल प्रदान गरिएको वडा कार्यालयले जनाएको छ । वडास्तरीय कार्यक्रममार्फत कुल ८० हजार बजेटबाट ११ जना
थप पुरा समाचारको लागि