पारिश्रमिक नपाएपछि एलिना र अञ्जु : दुःख गर्ने कालु, मकै खाने भालु
काम गरेर पारिश्रमिक नपाउने समस्यालाई कलाकारले सामाजिक सञ्जालमार्फत बेला-बेलामा लेख्दै र बोल्दै आएका छन् । नाम चलेका कलाकार पनि यसबाट पीडित छन् ।
थप पुरा समाचारको लागि