राज्यका निकायमाथि सरकारले हस्तक्षेप गरेको छैन : सञ्चारमन्त्री खरेल
२४ मंसिर, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राज्यका निकायमाथि कुनै हस्तक्षेप नगरेको बताएका छन् । लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा सञ्चारिका समूहले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री खरेलले सतर्कता केन्द्र, अनुसन्धान व्युरो, अख्तियारलगायतका निकायहरुमाथि कुनै हस्तक्षेप नगरेको दाबी गरेका हुन् । उनले ती निकायहरुले स्वतस्फूर्त रुपमा प्रभावकारी ढंगले काम […]
थप पुरा समाचारको लागि