बलात्कार आरोपमा पक्राउ परेका साह एमाले महाधिवेशन प्रतिनिधि
२४ मंसिर, जनकपुरधाम । जनकपुरधाममा बालिका बलात्कार आरोपमा पक्राउ परेका व्यक्ति नेकपा एमाले महाधिवेशन प्रतिनिधि रहेको खुलेको छ । एक १४ वर्षीया बालिकालाई होटलमा जबरजस्ती करणी गरेको आरोपमा हिरा भनिने शिवशंकर साह मंगलबार साँझ पक्राउ परेका थिए । उनी जनकपुरधाम उपमहानगरपालिकाका मेयरका प्रत्यासी समेत थिए । जकपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत रहेका साह धनुषा […]
थप पुरा समाचारको लागि