एनपीएल इलिमिनेटर प्रिभ्यु : नकआउट म्याच खेल्दै काठमान्डु र लुम्बिनी

एनपीएल इलिमिनेटर प्रिभ्यु : नकआउट म्याच खेल्दै काठमान्डु र लुम्बिनी

२४ काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा आज इलिमिनेटर खेल हुँदैछ । पहिलोपटक प्लेअफ पुगेका काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । यस खेल नकआउट म्याच भएकोले डु अर डाई जस्तै छ । यस खेलको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ भने पराजित हुने टोली बाहिरिनेछ । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट […]

थप पुरा समाचारको लागि
TOP