आईसीसी टी-२०आई अलराउन्डर वरीयता : दीपेन्द्र आठौं स्थानमा यथावत्
२४ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउण्डर वरियतामा आठौं स्थानमा यथावत् रहेका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार सार्वजनिक गरेको वरियता अनुसार दीपेन्द्र लगातार दोस्रो साता आठौंमै रहेका हुन् । नेपालले पछिल्लो समय कुनै टी-२०आई खेलेको छैन । अन्य खेलाडीको वरीयता फेरबदल हुँदा पनि दीपेन्द्रको वरीयतामा असर […]
थप पुरा समाचारको लागि