राजेन्द्र लिङ्देनको प्रस्ताव- नयाँ समझदारी मार्फत नेपाल सुहाउँदो मौलिक व्यवस्था निर्माण गरेर अघि बढौं
लिङ्देनले भने, '२००७ सालको परिवर्तनले ल्याएको मूलभूत उपलब्धि प्रजातन्त्र, २०४६ सालको परिवर्तनले ल्याएको बहुदलीय प्रतिस्पर्धा, २०६२/६३ को परिवर्तनले ल्याएको समावेशी समानुपातिकलाई सुरक्षित गर्दै नयाँ समझदारी कायम गरेर नेपाल सुहाउँदो एउटा मौलिक व्यवस्था निर्माण गरेर जानुपर्दछ । अन्यथा देशले दुर्घटना बेहोर्नुपर्छ ।'
थप पुरा समाचारको लागि