काठमाडौं विश्वाविद्यालयमा २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित

काठमाडौं विश्वाविद्यालयमा २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित

२४ मंसिर, काठमाडौं । काठमाडौं विश्वविद्यालयमा अध्ययनरत २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित भएका छन् । बुधबार आयोजित ३१ औं दीक्षान्तर समारोहबीच स्कूल अफ आर्टसका ८३ जना, स्कूल अफ एजुकेसनका २ सय ९४, स्कूल अफ इन्जिनियरिङका ३ सय ४०, स्कूल अफ लका ३६, स्कूल अफ मेनेजमेन्टका ३ सय ७८, स्कुल अफ मेडिकल साइन्सेजका […]

थप पुरा समाचारको लागि
TOP