नागरिकको अपेक्षाअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल

नागरिकको अपेक्षाअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल

२४ मंसिर, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले नागरिकको अपेक्षा र आवश्यकताअनुसार काम गर्ने बताएका छन् । प्रदेश योजना आयोगद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘कर्णालीको विकासमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले अन्य प्रदेशको तुलनामा पछाडि रहेको कर्णाली प्रदेशलाई समृद्ध बनाउन पहिलो प्राथमिता दिएको  जानकारी दिए । उनले भने, ‘नतिजा देखिने गरी  कर्मचारीले […]

थप पुरा समाचारको लागि
TOP