सेयर बजार २६०६ अंकमा झर्‍यो, ७९ कम्पनीको मूल्य बढ्यो

सेयर बजार २६०६ अंकमा झर्‍यो, ७९ कम्पनीको मूल्य बढ्यो

२४ मंसिर, काठमाडौं । बुधबार सेयर बजार ७.८६ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २६०६ अंकमा अडिएको छ । कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ३ अर्ब ७५ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७३ करोडको भयो । ७९ कम्पनीको मूल्य बढ्दा १६९ को घट्यो, ९ को स्थिर रह्यो । सबै […]

थप पुरा समाचारको लागि
TOP