रामेछापमा जुनार कृषकको बढ्दो सक्रियता 

रामेछापमा जुनार कृषकको बढ्दो सक्रियता 

२४ मंसिर, रामेछाप । पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा किसानको सक्रियता बढेको छ । जुनार बिक्रीका साथै गर्मीका लागि स्क्वास (प्रशोधनबाट तयार गरिएको पेयपदार्थ) बनाएर भण्डार गर्न किसान जुटेका छन् । जुनारको जिल्ला भनेर चिनिने रामेछापमा यस वर्ष फलेका पर्याप्त उत्पादन भएपछि किसान उत्साहित भएका हुन् । यो वर्ष जुनारका लागि उचित […]

थप पुरा समाचारको लागि
TOP