मुलुकको संकट अझै टरेको छैन : प्रचण्ड

मुलुकको संकट अझै टरेको छैन : प्रचण्ड

२४ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा अझै पनि संकट टरिनसकेको बताएका छन् । काठमाडौंमा बुधबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले आयोजना गरेको जेनजी महोत्सवमा संयोजक प्रचण्डले २३ र २४ भदौमा देश राज्यविहीन बनेर निकै ठूलो संकट आइपरे पनि अझै पनि संकट पूरै नटरेको बताएका […]

थप पुरा समाचारको लागि
TOP