एमाले केन्द्रीय सदस्यमा रुपन्देहीका घिमिरेको उम्मेदवारी
२४ मंसिर,बुटवल । नेकपा (एमाले) को आसन्न ११औं महाधिवेशनमा रुपन्देही क्षेत्र नम्बर ५ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा तिलोत्तमा नगरपालिकाका पूर्वनगर प्रमुख बासुदेव घिमिरेले केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । घिमिरे स्थानीय तह र संघीय संसद दुवैको अनुभव बटुलेका नेता हुन् । घिमिरेले २०७४ सालको स्थानीय तह निर्वाचनमा नगर प्रमुखमा निर्वाचित भएपछि […]
थप पुरा समाचारको लागि