गुल्मीका १५० जना विद्यार्थीलाई न्यानो कपडा

गुल्मीका १५० जना विद्यार्थीलाई न्यानो कपडा

२४ मंसिर, गुल्मी । गुल्मीको भगवती माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ । नेपालकै कान्छा ज्योतिषको पहिचान बनाएका रेसुङ्गा नगरपालिका–१० निवासी चुरामणि पाण्डेले आफैंले अध्ययन गरेको उक्त विद्यालयका करिब १५० जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेका हुन् । पाण्डेले विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई न्यानो कपडा उपलब्ध गराएको विद्यालयले जनाएको […]

थप पुरा समाचारको लागि
TOP