राजमार्ग विस्तार हुने क्षेत्रमा सडक अतिक्रमण नगर्न विभागले गरायो सचेत

राजमार्ग विस्तार हुने क्षेत्रमा सडक अतिक्रमण नगर्न विभागले गरायो सचेत

२४ मंसिर, काठमाडौं । सडक विभागले विस्तारको क्रममा रहेका सडकको सीमा अतिक्रमण नगर्न सरोकारवाला सबैलाई सचेत गराएको छ । सडक विभाग, आयोजना निर्देशनालय (एडीबी)ले एक सूचना जारी गर्दै सडक सीमा अतिक्रमण नगर्न भनेको हो । खासगरी पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्डमा मुग्लिन बजारदेखि त्रिशुली जलविद्युत् आयोजनाभन्दा पश्चिम नदीपारि गोरखातर्फ २ लेनको नयाँ सडक निर्माणको योजना रहेको […]

थप पुरा समाचारको लागि
TOP