ठेक्का तोड्ने सूचनापछि धमाधम सम्पर्कमा आउन थाले निर्माण व्यवसायी

ठेक्का तोड्ने सूचनापछि धमाधम सम्पर्कमा आउन थाले निर्माण व्यवसायी

२४ मंसिर, काठमाडौं । सरकारले ठेक्का किन नतोड्ने भन्दै सूचना निकालेपछि लामो समयदेखि आयोजना अलपत्र पारेका निर्माण व्यवसायी सम्पर्कमा आउन थालेका छन् । शहरी विकास मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बुधबारको बैठकमा शहरी विकास तथा भवन निर्माण विभागले यस्तो जानकारी गराएको हो । विभागको कार्य क्षेत्रभित्र ४२ वटा ठेक्का रुग्ण छन् । त्यसमध्ये ३७ ठेक्का […]

थप पुरा समाचारको लागि
TOP