जाडोबाट बच्न अपनाइने यी ३ उपाय, जसले ज्यानै जोखिममा पार्न सक्छ

जाडोबाट बच्न अपनाइने यी ३ उपाय, जसले ज्यानै जोखिममा पार्न सक्छ

जाडो मौसमको आगमनसँगै चिसोबाट बच्न विभिन्न उपायहरू अपनाइन्छ । जाडो मौसममा पानी तताउन र कोठा न्यानो बनाउन ग्यास गिजर र विद्युतीय हिटरहरू प्रयोग गर्ने तथा आगो ताप्ने गरिन्छ । तर, जाडोबाट जोगिन यस्ता उपाय अपनाउँदा थोरै लापरबाहीले ठूलो जोखिम निम्त्याउन सक्छ । ग्यास तथा विद्युतीय उपकरणले दैनिक जीवनलाई सहज बनाए पनि यसको प्रयोगमा सावधानी नअपनाउँदा […]

थप पुरा समाचारको लागि
TOP